• असार १२, २०८१ मंगलबार
    25 Jun, 2024, Tuesday

    सुनचाँदीको मुल्य बढ्यो,कारोबार कतिमा?


    २०७८ असार २२, मंगलबार

    २०७८ असार २२, मंगलबार

    काठमाडौंः बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

    सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।आज छापावाला सुनको मूल्य ९१ हजार ८०० र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम छ।

    चाँदीको मुल्यको प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३३० रूपैयाँ कायम भएको महासंघले बताएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर