• फागुण ६, २०८१ मंगलबार
    18 Feb, 2025, Tuesday

    सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो


    २०८१ असार २७, बुधबार
    सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

    २०८१ असार २७, बुधबार

    काठमाडौँ । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।

    यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ । चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर