• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन ९ सय रुपैयाँले बढ्यो ?


    २०८१ जेठ ७, सोमबार

    २०८१ जेठ ७, सोमबार

    काठमाण्डौंः स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो।

    आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीले पनि अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको थियो। आज १ हजार ९४० रुपैयाँ चाँदी कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर