• जेठ ५, २०८१ शनिबार
    18 May, 2024, Saturday

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    २०८० पुष ८, आइतबार

    २०८० पुष ८, आइतबार

    काठमाडौंः नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

    साताको पहिलो कारोबारको दिन छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैबीच आज आइतबार चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर