• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्यो


    २०८० कार्तिक २३, बिहिबार

    २०८० कार्तिक २३, बिहिबार

    काठमाडौंः नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ ।

    १ हजार रुपैयाँले घटेको छापावाल सुन आज प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको गिरावट आएको छ । ५ रुपैयाँले घटेको चाँदी बिहीबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर