• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको सेयर कारोबार रोक्का


    २०८० असार २७, बुधबार

    २०८० असार २७, बुधबार

    काठमाडौ‌ंः नेप्सेमा नेशलन माइक्रोफाइनान्स र समीट लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । उक्त  संस्थाहरुले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

    संस्थाहरु एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनस् दर्ता, धितोपत्रको अभौतीकरण तथा सूचीकरण प्रयोजनका लागि असार ३० गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर