• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    बाल शल्य चिकित्सक समाजको अधयक्षमा प्राडा बिजय थापा निर्वाचित


    २०८२ पुष १४, आइतबार
    बाल शल्य चिकित्सक समाजको अधयक्षमा प्राडा बिजय थापा निर्वाचित

    २०८२ पुष १४, आइतबार

    काठमाडौं । नेपाल बाल शल्य चिकित्सक समाजको अधयक्षमा प्राडा बिजय थापा निर्वाचित भएका छन्।

    शुक्रबार काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट कान्ति बाल अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक प्राडा थापा अध्यक्षमा निर्वाचित भएका हुन्।

    कार्यसमितिको उपाध्यक्षमा डा नृपेश राजभण्डारी, महासचिवमा डा दिनेश कोइराला, सचिवमा डा जस्मिन बज्राचार्य, कोषाध्यक्षमा डा बालमुकुन्द बस्नेत र सह कोषाध्यक्षमा डा शिरिस सिलवाल निर्वाचित भएका छन्।

    यस्तै, सदस्यहरुमा डा हिरामणि पाठक, डा निशान्त सिंह, डा अनु महर्जन र डा सुलोचना दाहाल निर्वाचित भएको समाजले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर