काठमाडौं, २१ बैशाख । करेला जसलाई गर्मीको सुपरफुड पनि भनिन्छ । स्वादमा तितो भए पनि पोषणको भण्डार हो । यसमा भिटामिन सी, जिंक, पोटासियम, आइरन, म्यांगनीजजस्ता धेरै पोषक तत्व पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । करेला मधुमेहका बिरामीका लागि औषधिभन्दा कम होइन । यसको सेवनका अन्य फाइदाहरु छन्, जस्तै यसले तौल घटाउन मद्दत गर्छ […]
The post गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग appeared first on युग खबर.