• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (विज्ञप्ती)


    २०७८ असोज ११, सोमबार
    राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (विज्ञप्ती)

    २०७८ असोज ११, सोमबार

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हरियाली नेपालबाट

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर