• माघ २८, २०८१ सोमबार
    10 Feb, 2025, Monday

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य (सूचना)


    २०७८ असार २८, सोमबार
    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य (सूचना)

    २०७८ असार २८, सोमबार

    काठमाण्डौंः सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले अधिवेशन अन्त्यमा गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुनेगरी राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर