• माघ २८, २०८१ सोमबार
    10 Feb, 2025, Monday

    अनेरास्ववियूका विद्यार्थीको ओली विरूद्ध व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !


    २०७७ पुष १३, सोमबार
    अनेरास्ववियूका विद्यार्थीको ओली विरूद्ध व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !

    २०७७ पुष १३, सोमबार

    काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड– नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्वाम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेका हुन ।

    संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाठा स्वाहा, मूल्य–मान्यता स्वाहा, रेल स्वाहा, गणतन्त्र स्वाहा, जनजीविका स्वाहा, ललिता निवासको जग्गा स्वाहा, विधिको शासन स्वाहा’ भनेर व्यंग्य गरेका हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर