• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    यी हुन् प्रतिनिधि तथा प्रदेशसभाका समानुपातिकतर्फका सांसदहरु (सूचीसहित)


    २०७९ मंग्सिर २९, बिहिबार
    यी हुन् प्रतिनिधि तथा प्रदेशसभाका समानुपातिकतर्फका सांसदहरु (सूचीसहित)

    २०७९ मंग्सिर २९, बिहिबार

    काठमाडौंः निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ ।

    आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।

    समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र)ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।

    संघीय समानुपातिक सांसदहरुः

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर