• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लगायो (नामावलीसहित)


    २०८१ श्रावण १८, शुक्रबार
    एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लगायो (नामावलीसहित)

    २०८१ श्रावण १८, शुक्रबार

    काठमाडौँ : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुङ्ग्याएको छ ।

    अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले केन्द्रीय सदस्यहरूको नामावली टुङ्ग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरू टुङ्ग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

    अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरूको नाम टुङ्ग्याएका हुन् ।

    एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । तर झण्डै डेढ सय बढाएर केन्द्रीय कमिटी बनाइएको छ ।

    प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने सङ्ख्यालाई समेत एकै पटक टुङ्ग्याइएको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर