• माघ ८, २०८१ मंगलबार
    21 Jan, 2025, Tuesday

    जनता समाजबादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


    २०८० फागुण २४, बिहिबार
    जनता समाजबादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

    २०८० फागुण २४, बिहिबार

    काठमाडौँः जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

    उहाँका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर