• जेठ ३१, २०८२ शनिबार
    14 Jun, 2025, Saturday

    संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शन गर्ने कांग्रेसको घोषणा


    २०७७ पुष ८, बुधबार
    संसद विघटनको विरोधमा देशब्यापी प्रदर्शन गर्ने कांग्रेसको घोषणा

    २०७७ पुष ८, बुधबार

    नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको जनाइएको छ ।

    कसरी र कुन दिन प्रदर्शन गर्ने भन्ने विषयमा भोली  बिहिबार कार्ययोजना बनाइने कांग्रेसले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर