• असार २३, २०८२ सोमबार
    07 Jul, 2025, Monday

    राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलायो


    २०८० मंग्सिर १०, आइतबार
    राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलायो

    २०८० मंग्सिर १०, आइतबार

    काठमाण्डौः  राप्रपा नेपालले  कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

    सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर