• असार २, २०८२ सोमबार
    16 Jun, 2025, Monday

    माओवादीको विधान सम्मेलन मंसिरमा


    २०८० श्रावण १५, सोमबार
    माओवादीको विधान सम्मेलन मंसिरमा

    २०८० श्रावण १५, सोमबार

    काठमाडौंः सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ ।

    आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो ।

    विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर