• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा


    २०७८ मंसिर २६, आइतबार
    बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

    २०७८ मंसिर २६, आइतबार

    काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गर्नु भएको छ । उहाँले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गर्नु भएको हो।

    राष्ट्रपतिको उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा) लाई अधिकार प्रत्याजोन गरेको छ ।

    शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि भएको छ । रासस-एएनआई

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर