• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    काठमाण्डौंमा भूकम्पको धक्का


    २०८१ पुष १८, बिहिबार
    काठमाण्डौंमा भूकम्पको धक्का

    २०८१ पुष १८, बिहिबार

    काठमाडाैँ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

    १ बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु र कति रेक्टर स्केल हो भन्नेबारे अध्ययन भइरहेको जनाएको छ ।

    The post काठमाण्डौंमा भूकम्पको धक्का appeared first on हरियाली नेपाल.

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर