• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    भारतीय विदेश सचिव आइतबार नेपाल आउने


    २०८१ श्रावण २५, शुक्रबार
    भारतीय विदेश सचिव आइतबार नेपाल आउने

    २०८१ श्रावण २५, शुक्रबार

    काठमाडौंः भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्।

    परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

    भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन्।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर