• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा, को कहाँ पुगे ? (सूचीसहित)


    २०८० माघ २५, बिहिबार
    सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

    २०८० माघ २५, बिहिबार

    काठमाडौंः सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर