• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    रिक्त नेपाल प्रहरीको एसएसपीमा बस्नेत बढुवा सिफारिस


    २०८० माघ ७, आइतबार
    रिक्त नेपाल प्रहरीको एसएसपीमा बस्नेत बढुवा सिफारिस

    २०८० माघ ७, आइतबार

    काठमाण्डौः नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।

    आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

    प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त रहेको थियो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर