काठमाण्डौः नेपाल प्रहरीका चारहजार ९२ जना सहायक हवल्दारहरुको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ महिनादेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो ।
पुस १९ गतेको निर्णयानुसार माघ महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ ।
को-कहाँ सरुवा भए ? हेर्नुहोस सूची :