• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    चिनिया जनमुक्ती सेनाको टोली काठमाडौं आउँदै


    २०८० श्रावण ३१, बुधबार
    चिनिया जनमुक्ती सेनाको टोली काठमाडौं आउँदै

    २०८० श्रावण ३१, बुधबार

    काठमाडौंः चिनियाँ सेनाको टोली आज नेपाल आउने भएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्ण प्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमान्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली ‍आज दिउँसो काठमाडौं अवतरण गर्नेछ ।

    उहाँहरू औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो,’ सहायक रथी भण्डारीले भने । चिनियाँ सेनाको टोली तीन दिन काठमाडौंमा रहनेछन् । सो अवधिमा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता लगायतका कार्यक्रम रहेको सहायक रथी भण्डारीले जानकारी दिए ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर