• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    सवारी दुर्घटनामा परे कैलालीका सिडिओ कट्टेल


    २०८० असार ३, आइतबार
    सवारी दुर्घटनामा परे कैलालीका सिडिओ कट्टेल

    २०८० असार ३, आइतबार

    काठमाण्डौः कैलालीका प्रमुख जिल्ला अधिकारी सवारी दुर्घटनामा परका छन् ।

    आइतबार बिहान धनगढीबाट अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्ज जाने क्रममा  सिडिओ कट्टेल सवार से १ झ २६० नम्बरको गाडी बर्दियाको बबईमा मिनी ट्रकमा ठोक्किएको हो ।

    सिडिओ कट्टेल सकुशल रहेका छन् । उनी सवारी गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर