• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    शिक्षक महासंघद्धारा पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा (कार्यक्रमसहित)


    २०८१ माघ १८, शुक्रबार
    शिक्षक महासंघद्धारा पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा (कार्यक्रमसहित)

    २०८१ माघ १८, शुक्रबार

    काठमाडौंः नेपाल शिक्षक महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विगतमा भएका सबै सहमती सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    माघ १६ र १७ गते बसेको राष्ट्रिय समितिको बैठकले तयार गरेको पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु आज सर्वजनिक गरेको छ । महासंघले माघ २० गतेदेखि गर्ने आन्दोलन विद्यालय शिक्षा जारी नभएसम्म नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

    हेर्नुहोस पहिलो चरणका आन्दोलनका कार्यक्रमहरुः

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर