काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले नियमित ४ वर्षे स्नातक तह प्रथम बर्षको परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले एक सुचना प्रकशित गरी ४ वर्षे स्नातक तह प्रथम बर्षको परीक्षा तालिका प्रकाशित गरेको हो ।