• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते सारियो (सूचना हेर्नुहोस्)


    २०८० भाद्र २०, बुधबार
    प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते सारियो (सूचना हेर्नुहोस्)

    २०८० भाद्र २०, बुधबार

    काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ ।

    सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

    आयोगले प्रावि तहमा शिक्षक पदको लागि ६ हजार १३ रिक्त दरबन्दीमा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्न लागेको हो ।

    हेर्नुहोस् सूचनाः

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर