• फागुण ५, २०८१ सोमबार
    17 Feb, 2025, Monday

    तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र (पत्रसहित)


    २०७९ असार ६, सोमबार
    तलबका लागि कर्मचारीकाे विवरण पठाउन केन्द्रले गर्यो यस्तो परिपत्र (पत्रसहित)

    २०७९ असार ६, सोमबार

    देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई विद्यालय तलब नपुगेको कर्मचरी र सवारी चालकको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमण शाखाले आग्रह गरेको छ ।

    आयोगले आइतबार सूचना जारी गरेर स्वीकृत दरबन्दीअन्तर्गत करारमा नियुक्ति भइ काम गर्दै आएका कर्मचारी (कार्यालय सहयोगी र सवारी चालक) को चालु आव २०७८/०७९ मा तलब नपुग हुने भएमा सोका व्यवस्थाका लागि चालु आव २०७८/०७९ को स्वीकृत कार्यक्रम मध्ये बचत हुने कार्यक्रम र बजेटसहितको विवरण तयार गरी योजना तथा अनुगमन शाखाको इमेलमा २०७९/०३/०६ गतेभित्र आइपुग्ने गरि पठाउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर