• माघ ६, २०८२ सोमबार
    19 Jan, 2026, Monday

    पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु


    २०८२ भाद्र ३०, सोमबार
    पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

    २०८२ भाद्र ३०, सोमबार

    झापा, ३० भदौ : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले नयाँ कम्प्युटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर आजदेखि सेवा सुरु गरिएको […]

    The post पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु appeared first on युग खबर.

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर