• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    सुनको मूल्य बढ्यो, चाँदीको कति पुग्यो ?


    २०८२ बैसाख १४, आइतबार
    सुनको मूल्य बढ्यो, चाँदीको कति पुग्यो ?

    २०८२ बैसाख १४, आइतबार

    काठमाण्डौं, १४ वैशाख । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ।

    सय रुपैयाँले बढेर आज प्रतितोला प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रवार भने  सुन प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको  थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । १० रुपैयाँले घटेर आज प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर