• जेठ २, २०८२ शुक्रबार
    16 May, 2025, Friday

    सुनको मूल्य बढ्यो, चाँदी कति पुग्यो ?


    २०८२ बैसाख ११, बिहिबार
    सुनको मूल्य बढ्यो, चाँदी कति पुग्यो ?

    २०८२ बैसाख ११, बिहिबार

    काठमाण्डौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर