• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो


    २०८१ माघ १६, बुधबार
    सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

    २०८१ माघ १६, बुधबार

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १४ सय रुपैयाँ बढेको हो।

    मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आज एक हजार आठ सय ५५ रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेको हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर