• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर


    २०८१ पुष २४, बुधबार
    सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

    २०८१ पुष २४, बुधबार

    काठमाण्डौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    आज सुन तोलामा  ५०० रुपैयाँले बढेर एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुनको मूल्य तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर