• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक


    २०८१ असार २१, बिहिबार
    विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    २०८१ असार २१, बिहिबार

    काठमाडौं : आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

    यूरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ ।

    त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर