• माघ ९, २०८१ बुधबार
    22 Jan, 2025, Wednesday

    कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक


    २०८० कार्तिक २६, आइतबार
    कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

    २०८० कार्तिक २६, आइतबार

    काठमाडौं : कृषि विकास बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

    बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तर्फ एकल अंकमा रहेको छ भने व्यक्तिगत तर्फ दोहोरो अंकमा रहेको छ । व्यक्तिगत तर्फ ९.०१० देखि १०.५१२ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत रहेको छ ।

    बैंकको मुद्दति निक्षेप खाता १२ वटा रहेका छन् । कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ८.२६ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर