• माघ ६, २०८१ आइतबार
    19 Jan, 2025, Sunday

    नेपाल क्लियरिङ हाउसको सबै सेवा शनिवार अवरुद्ध हुने


    २०८० श्रावण १९, शुक्रबार
    नेपाल क्लियरिङ हाउसको सबै सेवा शनिवार अवरुद्ध हुने

    २०८० श्रावण १९, शुक्रबार

    काठमाडौंः नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सेवा अवरुद्ध हुने जनाएको हो ।

    कम्पनीले भोलि राती १० बजेदेखि ११ः३० बजेसम्म सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सवै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले यसबाट प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर