• असार २८, २०८२ शनिबार
    12 Jul, 2025, Saturday

    एमालेको सचिवालय बैठक बस्दै


    २०८१ असार २६, बुधबार
    एमालेको सचिवालय बैठक बस्दै

    २०८१ असार २६, बुधबार

    काठमाडौंः नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

    यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । आज बैठक बिहान ११ बजे बस्ने भएको छ ।

    एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर