• असार २२, २०८२ आइतबार
    06 Jul, 2025, Sunday

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय


    २०८० असार ६, बुधबार
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

    २०८० असार ६, बुधबार

    काठमाडौंः सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।

    मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर